कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

नेपाल सेरोफेरो

2024-02-15

कावासोती । नवलपरासी पूर्वको कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशनको शाखा सञ्चालनमा आएको छ । काठमाण्डौंमा मुख्य कार्यालय रहेको टप–नचको कावासोती स्थीत शाखाको बिहिबार कावासोती नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष गोकर्ण रिमालले उद्घाटन गर्नुभयो । 
उच्च शिक्षाको लागि परामर्श सहितको सेवा प्रदान गर्ने टप–नस एजुकेशनबाट अष्टे«लिया, अमेरिका, क्यानडा, युके, फिल्याण्ड लगायतको देशका लागि विद्यार्थी भिसामा सहजिकरण हुने टपनस एजुकेशनका सञ्चालक बसन्त सापकोटाले बताउनु भयो । 
काठमाण्डौंमा उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा पहिचान बनाउन सफल टपनचलाई कावासोती स्थित शाखा मार्फत कावासोती र नवलपुुर क्षेत्रमा उच्च शिक्षाको लागि विदेश जान चाहने र देश भित्रै अध्ययन गर्न चाहने विद्यार्थीको उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा  स्थापित गराउने सापकोटाले बताउनुभयो । 
बिहिबार भएको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य जिवन श्रेष्ठ, नेकपा एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, मध्यविन्दु बहुमुखी क्याम्पस प्रमुख गणेशमान गिरी लगायतको उपस्थिति रहेको थियो । बिहिबार नै विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श समेत प्रदान गरिएको छ ।


# राष्ट्रिय # अर्थ-रोजगार # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2026, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .