नवीन अधिकारि द्वारा माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत

नेपाल सेरोफेरो

2023-09-25

आसन्न निर्बाचनको माहोल रन्किदै गरेको समयमा युवाहरू पनि चुनाबी मैदानमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने माहोल चर्किएको छ । यस्तै माडी नगरपालिका वार्ड नम्बर ७ मा YCL NEPAL जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल प्रगतिशील स्वास्थकर्मी करार कर्मचारी सङ्गठनका भरतपुर महानगर अध्यक्ष समेत रहनु भएका नवीन अधिकारि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत गर्नु भएको छ ।

 

माडी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको लाल किल्ला रहेको ठाउँ र सामजिक परिवर्तनका निम्ती एउटा युवा सगै भिजन सहित आफ्नो उम्मेदवार पेस गरेको अध्यक्षका दाबेदार नवीन अधिकारीले जानकारी दिनु भएको हो । सोही वार्डमा नेपाल कम्युनिस्ट पार्टिका नगर सचिब पुर्ब PLA समेत रहनु भएका नेत्र काफ्लेको भने बलियो सम्भावना रहेको छ ।


# राजनिती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( १००% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

एमाले नवलपुरले कात्तिक १८ गते चियापान कार्यक्रम गर्ने

भरतपुर ११ म धुमधाम का साथ जनयुद्ध दिवस

अखिल क्रान्तिकारी भरतपूर-११ को ईन्चार्जमा क.सुबिज्ञ सापकोटा 'बिराज'

कबिलासी नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी कर्ण सहित हजारऔ कार्यकर्ता कांग्रेसमा प्रवेश

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

अत्याधुनिक लेजर प्रबिधी मार्फत पायल्स,फिसर,फिस्टुलाको उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2024, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .