नवीन अधिकारि द्वारा माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत

नेपाल सेरोफेरो

2023-09-25

आसन्न निर्बाचनको माहोल रन्किदै गरेको समयमा युवाहरू पनि चुनाबी मैदानमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने माहोल चर्किएको छ । यस्तै माडी नगरपालिका वार्ड नम्बर ७ मा YCL NEPAL जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल प्रगतिशील स्वास्थकर्मी करार कर्मचारी सङ्गठनका भरतपुर महानगर अध्यक्ष समेत रहनु भएका नवीन अधिकारि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत गर्नु भएको छ ।

 

माडी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको लाल किल्ला रहेको ठाउँ र सामजिक परिवर्तनका निम्ती एउटा युवा सगै भिजन सहित आफ्नो उम्मेदवार पेस गरेको अध्यक्षका दाबेदार नवीन अधिकारीले जानकारी दिनु भएको हो । सोही वार्डमा नेपाल कम्युनिस्ट पार्टिका नगर सचिब पुर्ब PLA समेत रहनु भएका नेत्र काफ्लेको भने बलियो सम्भावना रहेको छ ।


# राजनिती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( १००% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

भर्खरको पोस्ट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .