चन्द्रागिरिमा धार्मिक तथा शैक्षिक महोत्सव सुरु

नेपाल सेरोफेरो

2023-09-25

चन्द्रागिरिको चण्डिका देवी माध्यामिक विद्यालयमा धार्मिक तथा शैक्षिक महोत्सव–२०७८ सुरु गरिएको छ । चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङमा रहेको उक्त माविको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा कक्षा ११ र १२ सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धार्मिक तथा शैक्षिक महोत्सव २०७८ सुरु गरिएको हो ।

 

महायज्ञ मूल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले यस माविमा उच्च माध्यामिक तहको प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि आजदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक गोविन्द बुढाथोकीले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि धार्मिक महायज्ञ महत्वपूर्ण हुने बताउनुभयो । महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्नुहुने आयोजकले जनाएको छ ।


# मनोरञ्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक सङ्ख्या बढ्दै

त्रिवेणीधाममा पर्यटकको आगमनमा वृद्धि

चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै

स्वर्गद्वारीको महिमा चुलिँदा जन्मस्थल रुन्टी भने ओझेलमा

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .